जातिय संघीयता र राष्ट्र निर्माणको सवाल
विश्वको सबैभन्दा कान्छो गणतन्त्र नेपालमा अहिले संविधानसभाको निर्वाचन सम्पन्न भइसकेको छ र संविधान निर्माणको काम विगत एक वर्षदेखि जारी छ । आगामी कयौँ दशक हाँक्नका लागि बन्न लागेको यस संविधानले नयाँ नेपालको कस्तो खाका देला, हामी सबैको प्रतिक्षाको विषय बनेको छ ।
ठकुरी युवा परिवारका गतिविधीहरुः
ठकुरी युवा परिवार पोखरालाई आजको यस स्थानसम्म ल्याउनमा महत्वपूर्ण योगदान पु¥याईबक्सनु हुने भु.पु. अध्यक्षज्यू लगायत अग्रज दाजी तथा दिज्यूहरुमा हर्दिक कृतज्ञता एवं सम्मान व्यक्त गर्न चाहन्छौं ।
हामी पोखरेली सम्पूर्ण ठकुरीहरुको सामुहिक प्रयासको फलस्वरुप ठकुरी युवा परिवार पोखराले हातका औंलाहरुमा गणना गर्न सकिने सिमित कार्यक्रमहरु सम्पन्न गरेतापनि उदाहरणीय एवं अनुकरणीय कार्य गरेको कुरामा हामी विश्वस्त रहेका छौं ।
ठकुरी युवा परिवारले हाल सम्म सम्पन्न गरेका गतिविधिहरु:





